ग्यासको अभावले बढायो विद्युतीय चुलोको खपत: भदौ महिनामा मात्रै १३ करोडभन्दा बढी मूल्यको आयात

  • मङगलबार १३ असो २०८३ ०१:४७ AM
चालु आर्थिक वर्ष २०८३/०८४ को दोस्रो महिना अर्थात भदौ मसान्तसम्म नेपालमा १३ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्। भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त The post ग्यासको अभावले बढायो विद्युतीय चुलोको खपत: भदौ महिनामा मात्रै १३ करोडभन्दा बढी मूल्यको आयात appeared first on Technology Khabar.