झापा–१ मा विश्वप्रकाशले पाए सर्वाधिक मत

  • मङगलबार १३ असो २०८३ ०१:२४ AM
झापा :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं . १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचितमध्ये विश्वप्रकाश शर्माले सर्वाधिक मत पाएका छन्। खुला पुरुषतर्फ उम्मेदवारी दिएका शर्माले ६३८ मत प्राप्त गर्दै क्षेत्र नं . १बाट सबैभन्दा बढी