झापा–३ मा गीता भट्टराई निर्वाचित, ३४० मतसहित क्षेत्रीय सभापति

  • मङगलबार १३ असो २०८३ ०१:३३ AM
झापा :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं। ३ को क्षेत्रीय अधिवेशनबाट गीता प्रसाद भट्टराई क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। क्षेत्रीय सभापतिका लागि भएको निर्वाचनमा भट्टराईले ३४० मत प्राप्त गर्दै प्रतिस्पर्धी राम दुलाललाई पराजित गरेका