प्रहरी देखेपछि तासको खालमा भागाभाग, विराटनगरमा दुई तलाबाट हामफाल्दा खुट्टा भाँचियो
मङगलबार १३ असो २०८३ ०१:५६ AM
विराटनगर : विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भाग्ने क्रममा दुई तलामाथिबाट हामफाल्दा एक जना घाइते भएका छन् । प्रहरीले तास खेलिरहेको आरोपमा घाइतेसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । विराटनगर महानगरपालिका–६ सरोचियास्थित