टस हुनै नपाई श्रीलंकासँगको क्वाटरफाइनल खेल रद्द, नेपाल बाहिरियो

  • मङगलबार १३ असो २०८३ ०१:३७ AM
काठमाण्डु- जापानमा जारी एसियन गेम्स पुरुष क्रिकेटमा श्रीलंकासँगको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ । पौने ६ बजेदेखि हुने भनिएको खेल वर्षाका कारण नहुने भएपछि नेपाली क्रिकेट टीम क्वाटरफाइनलबाटै बाहिरिएको हो । जापानको नागोयाको कोरोगी स्पोर्टस पार्कमा वर्षा भएपछि टस समेत हुन नपाएपछि वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ । यसअघि नेपाल र जापानबीच