काठमाण्डु- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा समितिका प्रतिवेदनमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ। आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। त्यसैगरी मन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था