काठमाण्डु-परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमान बीच भेटवार्ता भएकाे छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा ८१औँ महासभाका लागि न्यूयाेर्कमा रहेका परराष्ट्रमन्त्रीले रहमान सँग द्विपक्षीय भेटवार्ता गरेका हुन्। भेटमा मन्त्री खनालले डा. रहमानलाई महासभाको अध्यक्ष पद सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।साथै, नेपालका तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता