मंगलवारको राशिफलः नाम, दाम, इनाम, परिवार, प्रेम र प्रतिष्ठाका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?
मङगलबार १३ असो २०८३ ०१:३१ AM
आज वि.सं. २०८३ असोज १३ गते तदनुसार २९ सेप्टेम्बर २०२६ मंगलावार, आश्विन कृष्णपक्ष तृतीया तिथि, अश्विनी नक्षत्र, मध्यान्ह १२ बजेर २० मिनेटपछि भरणी, चन्द्रराशि मेष