पाँच लाखबाट फूलखेती सुरु, अहिले ५० लाखको लगानी

  • मङगलबार १३ असो २०८३ ०२:०६ AM
धनगढी / धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको छ । धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै सिकेर उहाँले फूलखेती