कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार

  • मङगलबार १३ असो २०८३ ०१:४१ AM
नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औ महाधिवेशन मार्फत देश भरी झन्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् । पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झन्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको काँग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए । उनले नेपालका कुनै पार्टीमा एकै पटक यति