लगानी गर्न तयार छाैं,सरकारले अझै क्लियर भएर आफ्नो धारणा ल्याओस् : भक्त हमालसँगको (अन्तर्वार्ता)

  • मङगलबार १३ असो २०८३ ०१:४५ AM
काठमाडौं । सरकार परिवर्तनसँगै राजनीतिक स्थायित्व, बजेटमार्फत लगानी प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तारको अपेक्षा निजी क्षेत्रमा देखिएको छ। ब्याजदर घटेको अवस्था, लगानीको वातावरण, व्यवसायीको मनोबल, स्वास्थ्य सामग्रीको आयात तथा उत्पादन, कर संरचना र नियामकीय व्यवस्थालगायतका विषयमा भने निजी क्षेत्रले अझै स्पष्टता र व्यावहारिक सुधारको अपेक्षा गरिरहेको छ। उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य भक्त हमालसँग गरिएको… Continue reading लगानी गर्न तयार छाैं,सरकारले अझै क्लियर भएर आफ्नो धारणा ल्याओस् : भक्त हमालसँगको (अन्तर्वार्ता)