पछिल्लो २४ घण्टामा २७२ विपद्का घटना, २१ जनाको मृत्यु

  • मङगलबार १३ असो २०८३ १२:२४ AM
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान