सर्लाही : सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सहभागी हुन गएका एक वृद्ध लखन्देही खोलामा डुबेर बेपत्ता भएका छन्। गोडैता नगरपालिका–१ बहादुरपुरका ७० वर्षीय छित्नु साह सोमबार दिउँसो खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका