मनसुन कमजोर हुँदै, अब कहिलेसम्म रहला वर्षा? मौसमविद्ले दिए यस्तो संकेत

  • मङगलबार १३ असो २०८३ १२:३८ AM
काठमाडौं : नेपालमा मनसुन क्रमशः कमजोर बन्दै गएको छ । मौसमविद् उज्वल उपाध्यायका अनुसार पछिल्ला दिनमा देखिएको मौसमी प्रणाली कमजोर भइसकेकाले अब तत्काल ठूलो वर्षाको सम्भावना छैन । उपाध्यायका अनुसार हाल मनसुनी प्रणाली लगभग कमजोर अवस्थामा