कुकुरको टोकाइलाई सामान्य ठान्दा गयो ज्यान, रेबिजबाट कसरी जोगिने?

  • मङगलबार १३ असो २०८३ १२:५१ AM
काठमाडौं : ‘कुकुरको छाउराले टोकेको त हो नि’ भन्दै चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय एक पुरुषले रेबिजविरुद्धको खोप लगाएनन् । कुकुरले टोकेको केही दिनमै उनमा रेबिजका लक्षण देखिन थाले । संक्रमणपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल