एप्पलले आईफोन, आईप्याड र म्याकमा बालबालिकाको सुरक्षाका लागि ल्याएको नयाँ सुविधाहरु समेटिएको भिडियो सार्वजनिक गरेको छ। नयाँ सुविधाले बालबालिकाले प्रयोग गर्ने एप, गेम र अन्य सामग्रीमा अभिभावकलाई थप नियन्त्रण गर्ने The post एप्पलले बालबालिकाका लागि आईफोन र आईप्याडलाई थप सुरक्षित बनायो appeared first on Technology Khabar.