एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्डको आईपीओमा मागभन्दा बढीको आवेदन, आवेदन दिने आज अन्तिम दिन

  • मङगलबार १३ असो २०८३ १२:४४ AM
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धमा रहेको एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड को सार्वजनिक निष्कासनमा मागभन्दा बढी आवेदन परेको छ। फन्डले सर्वसाधारणका लागि कुल ६ करोड ८० लाख इकाइ निष्कासन गरेकोमा हालसम्म ३७ हजार ४७९ वटा आवेदन परेको छ। ती आवेदनमार्फत ६ करोड ९४ लाख १७ हजार ८ सय इकाइ खरिदका… Continue reading एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्डको आईपीओमा मागभन्दा बढीको आवेदन, आवेदन दिने आज अन्तिम दिन