चीनसँग जोडिएका तीनवटै प्रमुख नाका अवरुद्ध, हजारौँ कन्टेनर बाटोमै; बजारमा कस्तो असर पर्ला?

  • मङगलबार १३ असो २०८३ १२:०५ AM
काठमाडौं : चाडबाडको मुखमा चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका अवरुद्ध भएका छन् । दशैँ–तिहारको मुखमा बाढी र पहिरोका कारण चीनसँग जोडिएका प्रमुख तीनवटै नाका अवरुद्ध भएका हुन् । गत भदौ १० गते आएको भोटेकोशी बाढीले संघीय