मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

  • सोमबार १२ असो २०८३ ११:३६ PM
लमजुङ / ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली । वरिपरि हरियाली पहाड र शान्त वातावरण । लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित