वेलायतमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न, ‘मुन्दुम’ बन्यो उत्कृष्ट चलचित्र

  • सोमबार १२ असो २०८३ ०५:०८ PM
बेलायत : बेलायतको अल्डरसटस्थित एम्पायर हलमा दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (एनआईएफएफ) २०२६सम्पन्न भएको छ । आइतबार २७ सेप्टेम्बरमा सम्पन्न महोत्सवमा नेपाल, भारतको सिक्किम र बेलायतबाट चलचित्रकर्मी, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका