झापामा सरकारले गर्यो सुपथ मूल्य पसल सञ्चालन, खाद्यान्नमा विशेष छुट
सोमबार १२ असो २०८३ ०३:३७ PM
झापा : आसन्न दसैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गर्दै निम्न वर्गीय परिवारलाई राहत पुर्याउने उद्देश्यले झापामा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ