काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण बैठक) ले गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सोमबार बोलाएको आकस्मिक पूर्ण बैठकले जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर चासो व्यक्त