रोबोटिक्स एसोसियशन अफ नेपाल(आरएएन) ले आयोजना गरेको ‘यन्त्र बिजनेस कप: सफ्टबट्स एजेन्टिक एआई ह्याकाथन’ को उपाधि टिम इन्नोभिजनले जितेको छ। इन्नोभिजनको ‘विपद् साथी’ परियोजना विजेता बन्दा टिम जीरोएक्सनलको ‘प्रवाह’ उपविजेता The post इन्नोभिजनको ‘विपद् साथी’ले जित्यो यन्त्र बिजनेस कप ह्याकाथनको उपाधि appeared first on Technology Khabar.