ट्रम्प र सीको भेटपछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती, के होला अब दुई देशबीचको सम्बन्ध ?

  • सोमबार १२ असो २०८३ ०४:०० PM
अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सोमबार सार्वजनिक गरेका छन् । यसले दुई देशबीचको व्यापारिक सम्बन्ध सुधार