एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि निष्काशन गरेको एनआईसी एशिया इक्विटी अपुर्चुनीटी फण्डको इकाईमा ३ कार्य दिनमै माग भन्दा बढीको आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेसंगै असोज १३ गते यस फण्डको बिक्री बन्द गरिने भएको छ । क्यापिटलका अनुसार एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्डमा आज असोज १२ गते साँझ ५ः०० बजेसम्म The post NIC ASIA इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा ३ कार्य दिनमा नै माग भन्दा बढीको आवेदन appeared first on Businesspana.