मुस्ताङ । भारी वर्षाले अवरुद्ध (पोखरा–जोमसोम) हवाई सेवा आजदेखि सञ्चालन भएको छ । भारी वर्षा र प्रतिकूल मौसमका कारण शुक्रबारदेखि अवरुद्ध रहेको (पोखरा–जोमसोम) हवाई सेवा तीन दिनपछि सञ्चालनमा आएको हो । जोमसोम नागरिक उड्ययन कार्यालय अनुसार वर्षा रोकिएर मौसममा सुधार आएसँगै निजी वायु सेवा कम्पनी समिट एयरको टवीनअटर जहाजले (पोखरा–जोमसोम) पाँचवटा उडान भरेको छ ।… Continue reading मौसम खुलेसँगै पोखरा–जोमसोम हवाई सेवा नियमित