झापामा एकैदिन दुई दुर्घटना : दुई जनाको मृत्यु

  • सोमबार १२ असो २०८३ ०२:१७ PM
झापा : झापामा सोमबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बाह्रदशीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने भारतको ठाकुरगञ्जमा कारको ठक्करबाट भद्रपुरका एक व्यक्तिको ज्यान गएको छ। बाह्रदशी गाउँपालिका–४