एसियाडमा कास्य जित्ने कबड्डी खेलाडी राजवंशी र प्रशिक्षक राईलाई नगदसहित सम्मान गरिँदै
सोमबार १२ असो २०८३ ०२:२२ PM
विराटनगर : जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा कास्य पदक जित्न सफल नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य मेनुका राजवंशी र प्रशिक्षक पार्वती राईलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले नगदसहित सम्मान गर्ने भएको छ