सरकारका क्रियाकलाप जनअपेक्षाविपरीत छन् : आङदेम्बे

  • सोमबार १२ असो २०८३ ०२:३४ PM
पाँचथर : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान सरकारको कार्यशैली परिपक्व र जनअपेक्षाअनुसार नरहेको बताएका छन्। पाँचथरमा सोमबार आयोजित नेपाली कांग्रेसका प्रदेशसभा ‘क’ र ‘ख’ को संयुक्त क्षेत्रीय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आङदेम्बेले