झापा : झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित खतिवडा चोकमा टिपरमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति–३, किनारा बस्तीका २५ वर्षीय विक्रम ल्वागुन रहेका छन्। गएराति करिब ९ बजे शनिश्चरेबाट जयपुरतर्फ जाँदै