इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

  • सोमबार १२ असो २०८३ ०२:४५ PM
इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त भएका छन्। गत भदौ ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागू हुनेगरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने The post इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त appeared first on Technology Khabar.