असोज ८ गतेयता बाढीपहिरोबाट २७ जनाको मृत्यु, ४ जना सम्पर्कविहीन

  • सोमबार १२ असो २०८३ ०२:५९ PM
काठमाण्डु – असोज ८ गतेदेखि अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन भएका छन् । सरकारका अनुसार यस अवधिमा भएका ५१३ वटा मनसुनजन्य घटनाबाट १ हजार ६५ परिवार प्रभावित भएका छन् । ती घटनामा २२५ घर पूर्णरूपमा र