कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, दमकमा, विद्यालयको सर्वाेदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत “प्रेरक व्यक्तित्वसँग बालबालिका” कार्यक्रममा, कक्षा ९ र १० का करिब १५० जना विद्यार्थीहरूका लागि वित्तीय साक्षरता, जीवन उपयोगी सीप, लक्ष्य निर्धारण तथा भविष्यको मार्गदर्शन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा कामना The post कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माण सम्बन्धी मार्गदर्शन appeared first on Businesspana.