शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिराहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित

  • सोमबार १२ असो २०८३ ०२:३२ PM
शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। स्थानीय समुदायको शैक्षिक विकासमा सहयोग पुर्‍याउने तथा विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट आधारभूत विद्यालय प्रयागपुरस,  जनता आधारभूत विद्यालय मरेवास, शारदा माध्यमिक विद्यालय रामपुर बिरतास, जनजागृति आधारभूत विद्यालय The post शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिराहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित appeared first on Businesspana.