ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो

  • सोमबार १२ असो २०८३ ०२:४५ PM
ललितपुरको धापाखेलमा अविरल वर्षासँगै आएको पहिरोले साढे दुईतले घर बगाएको छ। ललितपुर महानगरपालिका–२४ स्थित सोवितकुमार थापाको घर सोमबार बिहान पहिरोले बगाएर नजिकैको खोलामा पुर्‍याएको हो। घर बगाएपछि उक्त स्थानमा रहेको खोला समेत थुनिएको छ। घर भत्किए पनि मानवीय क्षति भने भएको छैन। थापाका अनुसार घरको पछाडिपट्टि पहिरोबाट जोगाउन जालीसहितको संरक्षण पर्खाल निर्माण भइरहेको थियो। तर,