बाढीपहिरोका कारण कांग्रेस महाधिवेशन धकेलिने सम्भावना, मंगलबार निर्णय हुँदै
सोमबार १२ असो २०८३ ०१:३३ PM
काठमाडौँ : बाढीपहिरोका कारण कांग्रेसको १५औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित हुने भएको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाले विभिन्न स्थानका सडक तथा पुलमा क्षति पुर्याएपछि महाधिवेशन केही दिन सार्ने विषयमा कांग्रेसभित्र