एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फन्डको इकाई ३ कार्य दिनमा नै मागभन्दा बढी आवेदन प्राप्त

  • सोमबार १२ असो २०८३ ०१:५३ PM
काठमाडौं । एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालन हुने ‘एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फन्ड’ (NIC ASIA Equity Opportunity Fund) को प्रति इकाई मूल्य १० रुपैयाँ दरका ८ करोड इकाईमध्ये न्यूनतम १ करोड २० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्धक एन आई सी एशिया