नाइमा र मन्त्री साहबीच छलफल, एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन आग्रह
काठमाडाैँ / नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एजेन्सी दर्तासम्बन्धी नियमलाई व्यवसायी तथा उद्यमीमैत्री बनाउन सरकारसँग आग्रह गरेको छ। नाइमाको प्रतिनिधिमण्डलले बिहीबार उद्योग, वाणिज्य