शिवम् सिमेन्टद्वारा अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

  • सोमबार १२ असो २०८३ ०१:४८ PM
काठमाडौँ / शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल ब्याग तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। केन्द्रमा आयोजित