स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकार, आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै

  • सोमबार १२ असो २०८३ ०१:४४ PM
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण नियन्त्रण गर्न सरकारले विद्यमान कानुन संशोधन प्रक्रिया अघि बढाएको छ। प्रस्तावित संशोधनमा आक्रमणमा संलग्नलाई कैद वा जरिवानामध्ये एउटा मात्र सजाय हुने व्यवस्था हटाएर दुवै सजाय हुने प्रावधान राख्न लागिएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि