धनगढीमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालन

  • सोमबार १२ असो २०८३ १२:३१ PM
काठमाडौँ। नेपालका लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ। भेस्पा र अप्रिलियाप्रति युवापुस्ताको बढ्दो आकर्षण तथा ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। असोज ९ गते विशेष कार्यक्रमबीच धनगढी उपमहानगरपालिका–४ स्थित वेस्टर्न म्याक नेपाल प्रा.लि.मा नयाँ शोरुमको उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले युवापुस्तामाझ लोकप्रिय भेस्पा र अप्रिलियालाई देशभर सहज रूपमा उपलब्ध गराउने कम्पनीको योजनाअनुसार धनगढीमा शोरुम विस्तार गरिएको बताए। “युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा र अप्रिलियालाई ... The post धनगढीमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालन appeared first on Kalika Khabar.