सिजीको दशैं–तिहार योजना : भियतनामदेखि मेघौली सेराई भ्रमणसम्म जित्ने अवसर

  • सोमबार १२ असो २०८३ ०१:०६ PM
काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले बडादशैं तथा तिहारको अवसर पारेर स्मार्ट घरायसी उपकरणमा विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। सिजीको वार्षिक अभियान ‘एक्पिरियन्स लाइफ विथ सिजी’ अन्तर्गत “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” योजना सार्वजनिक गरिएको हो। उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै चाडपर्वमा विशेष उपहार प्रदान गर्ने उद्देश्यले ल्याइएको योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरण खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहार जित्न सक्ने कम्पनीले जनाएको छ। योजनाका प्रमुख आकर्षणअन्तर्गत भाग्यशाली विजेताले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमणको अवसर प्राप्त गर्नेछन्। साथै, अर्का भाग्यशाली विजेताले कुनै पनि पाँचवटा उपकरणको बन्डल जित्न ... The post सिजीको दशैं–तिहार योजना : भियतनामदेखि मेघौली सेराई भ्रमणसम्म जित्ने अवसर appeared first on Kalika Khabar.