संसद बाहिर प्रचण्ड : यही तरिकाले सरकार चलाउने हो त्यसको मूल्य भारी पर्छ

  • सोमबार १२ असो २०८३ १२:३१ PM
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विधि, प्रक्रिया र कानुनी शासनलाई मिचेर अघि बढ्न खोजे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।  सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले