बाढीले ३१८ मेगावाट विद्युत् प्रसारण प्रभावित, प्राधिकरणले पुनःस्थापनाको काम तीव्र पार्दै

  • सोमबार १२ असो २०८३ १२:३७ PM
काठमाडौं : बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुगेपछि राष्ट्रिय विद्युत् प्रणालीबाट प्रभावित भएको विद्युत् पुनः जोड्ने काम नेपाल विद्युत् प्राधिकरणले तीव्र पारेको छ । प्राधिकरणका अनुसार केही जलविद्युत् आयोजना उत्पादनका लागि तयार भए पनि