नेपालीको नाममा फर्म, विदेशीको कारोबार : विराटनगरमा दोहोरिँदै ‘योनो मार्ट’को शैली

  • सोमबार १२ असो २०८३ १२:४१ PM
विराटनगर : विराटनगरमा नेपाली नागरिकको नाममा फर्म दर्ता गरेर विदेशी नागरिकले व्यापार सञ्चालन गर्ने घटना दोहोरिन थालेपछि स्थानीय प्रशासनले यस्ता व्यवसायमाथि निगरानी बढाएको छ । विराटनगर महानगरपालिका–२ डीएसपी रोडस्थित ‘१६० सप’मा सोमबार गरिएको अनुगमनका क्रममा फर्म