संघीयता कार्यान्वयनका साझा समस्या छलफल गर्न कोशीमा मुख्यमन्त्री सम्मेलन
सोमबार १२ असो २०८३ १२:५२ PM
विराटनगर : कोशी प्रदेश सरकारले संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका साझा समस्या र समाधानका उपायबारे छलफल गर्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को २०औँ बैठकले आगामी असोज २२ र