काँग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार
सोमबार १२ असो २०८३ ०१:०९ PM
काठमाडौँ : नेपालमा राजनीतिक दलहरुको इतिहासमै पहिलो पटक नेपाली काँग्रेसको १५औ महाधिवेशन मार्फत देशभरी झण्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् । पार्टीको नयाँ व्यवस्था अनुसार ३५ बर्ष मुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदिय जिम्मेवारी