कर्णालीका सांसद शर्मालाई पदमुक्त गर्ने निर्णय सदर, सर्वाेच्चद्वारा रिट खारेज

  • सोमबार १२ असो २०८३ १२:३० PM
काठमाण्डु – कर्णाली प्रदेशसभा सांसद राजकुमार शर्मालाई पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पत्रअनुरूप कर्णाली प्रदेशसभा सचिवालयले सांसद पद रिक्त हुने गरी कारबाहीको निर्णय गरेपछि शर्माले सर्वोच्चमा रिट दायर गरेको सोमबार खारेज भएको हो । सोमबार सर्वोच्चका न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले