काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डुले अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले हिरासतमा राख्न अनुमतिका लागि जिल्ला अदालत काठमाण्डुमा उपस्थित गराउँदा अदालतले अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर