काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विद्यार्थीहरुका लागि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । बैंकले झापाको दमकमा रहेको सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा, विद्यालयको सर्वाेदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ कार्यक्रममा, कक्षा ९ र १० का करिब १५० जना विद्यार्थीहरूका लागि वित्तीय साक्षरता, जीवन उपयोगी सीप, लक्ष्य निर्धारण तथा भविष्यको